सामुदायिक भवन टाउन हल मिटिङ्ग, मे - २०२४
**लिन्स, अप्रिल ०३, २०२४ **
हार्दिक आभार !
लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कद्वारा आयोजित सामुदायिक भवनका लागि टाउन हल मिटिङ्ग मिति सन 05/ 03/ 2024 मा सम्पन्न भएको छ ।
सामुदायिक भवनका लागि आयोजित उक्त कार्यक्रममा सामुदायिक भवनका लागि अवधाणात्मक संरचना प्रस्तुत गरिएको थियो।
संस्थाका अध्यक्ष र महासचिवले उपस्थित समुदायलाई भवन बनाउँने कार्य योजनाबारे बिस्तृत खाका बारे ब्यवस्थित प्रस्ताव प्रस्तुत गरिएको थियो।
लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क