नेपाली नयाँ बर्ष २०८१ समारोह, अप्रिल - २०२५
**लिन्स, अप्रिल १४, २०२५ **
हार्दिक आभार !
लङ्ग आईल्यान्ड नेपाली समाजद्वारा आयोजित नेपाली नयाँ बर्ष २०८१ लाई स्वागत र भ- कामना आदान-प्रदान गर्न April 14 आयोजना गरिएको कार्यक्रम अत्याधिक जन सहभागिता बाट सम्पन्न भएको छ।
लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क